अन्तर्वार्ता Archives - Nepal Talk
आषाढ़ ५ गते, २०७८

अन्तर्वार्ता

‘सरकारले हाम्रो आवाज सुन्न चाहेन’-टुरगानका अध्यक्ष बद्री नेपाल

पर्यटन व्यवसायमा आबद्ध पर्यटक पथप्रदर्शक अथात टुरिस्ट गाइडको व्यवसायिक सवालमा केन्द्रिीत रहेर टुरिजम एसोसिएसन अफ नेपालका अध्यक्ष बद्री नेपालसंग पार्वती खड्काले गरेको कुराकानी प्रस्तुत छ । पर्यटन क्षेत्रमा तँपाइको व्यवसायिक यात्रा कहिलेदेखि शुरु भयो ? म...

‘काठमाण्डौको फोहोर डोकोमा बोकेको छु;-हिरालाल तण्डुकार

आज भन्दा करिब पचास बर्ष अगाडिको काठमाडौंको अवस्थाका बारेमा काठमाण्डौं महानगरपालिका एघार नम्बरका वडाअध्यक्ष हिरालाल तण्डुकारसंग पार्वती खड्काले गरेको कुराकानी प्रस्तुत छ । तँपाइलाई हुर्काएको उहिलेको काठमाडौंमा फोहोर व्यवस्थापन कसरी हुने गथ्र्याे ? म आफैले...

‘राजनितीमा असम्भब केहि हुदैन ,प्रचण्ड र बिप्लव एउटै मन्चमा देख्नुहुन्छ ’ – विप्लब समूह (नेकपा)का निवर्तमान पोलिट्ब्युरो सदस्य कृष्णप्रसाद धमला ‘गम्भीर’

आनन्द पुन, काठमाण्डौं नेपालमा जनवादी राज्यसत्ता स्थापनाको कम्युनिष्ट माओवादी राजनीतिमा चालीस वर्ष क्रान्तिकारी जीवन यापन गर्नुभएको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लब समूहका पछिल्ला सैद्धान्तिक र कार्यनीतिक नीति र विचारमा असहमति जनाउँदै...

‘गौतम बुद्ध भारतमा होईन, नेपालमै जन्मिएका हुन्’ : अरुणा बासुदेव, भारतीय फिल्ममेकर (अन्तरवार्ता)

काठमाडौ । भारतीय चर्चित फिल्ममेकर तथा डाईरेक्टर अरुणा बासुदेवले गौतम बुद्धको जन्म भारतमा नभईकन नेपालमै भएको बताएका छिन् । बुद्धको जन्म भारतमा होईन नेपालको लुम्बिनीमा भएको उनले दाबी समेत गरिन् । कतिपय खुला सीमा र नेपाल भारतबिच सिमाङ्कन नहुँदा गौतम बुद्ध भारतमा...

‘ओली प्रचण्ड नै भ्रष्ट्रचारी ठहरिए कारबाही हुनुपर्छ’ : विजय कालिकोटे (नेकपा नेता)

काठमाडौ ।  देशमा दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकार बनेको छ। सरकार पक्ष र सरकार विपक्ष बिच बेलाबेलामा चर्काचर्की नै पर्ने गरेको छ। सत्ता विपक्ष अर्थात प्रतिपक्ष राजनीतिक दलका नेताहरुबाट मात्र होईन सत्तापक्षकै शिर्ष नेताहरुबाट पनि सरकारको तीव्र आलोचना...

‘अबको प्रधानमन्त्री प्रचण्ड नै हो’ : मन्त्री युवराज दुलाल (अन्तरवार्ता)

काठमाडौ । लामो समय पछि देशमा निकै ठुलो राजनिती परीवर्तन भएको छ। दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकार बनेको छ। सरकार पक्ष र सरकार विपक्ष बिच बेलाबेलामा चर्काचर्की नै पर्ने गरेको छ । । सत्ता विपक्ष अर्थात प्रतिपक्ष राजनीतिक दलका नेताहरुबाट मात्र होईन सत्तापक्षकै...

प्रहरीले पक्राउ गरेको संभावित अपराधीलाई हायात होटलमा राखेर अनुसन्धान गर्न मिल्दैन : दिल निशानी (अन्तरवार्ता)

काठमाडौँ । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेका छन्। चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको थियो। लामिछाने न्युज २४ टेलिभिजनबाट...