आनन्द पुन, काठमाण्डौं नेपालमा जनवादी राज्यसत्ता स्थापनाको कम्युनिष्ट माओवादी राजनीतिमा चालीस वर्ष क्रान्तिकारी जीवन यापन गर्नुभएको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लब समूहका पछिल्ला सैद्धान्तिक र कार्यनीतिक नीति र विचारमा असहमति जनाउँदै...
एजेन्सी । भारत प्रशासित काश्मिरको उत्तरी सियाचिन ग्लेशियर ९हिमनदी० मा सोमबार भएको हिमस्खलनमा चार जवान र दुई सर्वसाधारणको मृत्यु भएको छ । सर्वसाधारण भारी बोक्ने काम गर्थे । भारतीय सेनाका अनुसार सियाचिन ग्लेशियरको उत्तरी क्षेत्रमा १९ हजार फुटको उचाइमा आठजना...
एजेन्सी । चन्द्रमाको बारेमा हामी प्रायः चलचित्रको गीतमा सुन्ने गरेका छौँ । सबै कवि, लेखक र शायरहरुले चन्द्रमाकै पर्खाइमा आफ्नो रचनाहरु रच्ने गरेका छन् । तर, अब चीनको आकाशमा भने हर समय चन्द्रमा देखिने दाबी गरिएको छ । चीनको एक कम्पनीले आकाशमा कृत्रिम चन्द्रमा...
चितवन । ठुलो पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड ११ घण्टापछि दुईतर्फी सुचारु भएको छ । एकतर्फी सवारी भने दिउँसो साढे २ बजेदेखि नै सुचारु भएको थियो । तर दुईतर्फी सवारी सुचारु गराउन भने ११ घण्टा लागेको हो । अविरल वर्षा र कमजोर भूबनोटका कारण ठाउँठाउँमा...
काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले अब आफूहरु संसदमा अनसन बस्न तयार भएको बताएका छन्। संसदमा बोल्दै डा. गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षका लागि सरकारले कुनै पनि पहल नगरेमा अब कांग्रेस सांसदहरुले सदनमै अनसन गर्ने बताए। केसीका माग...
बाल्यकालमै नारायण गोपालका गीत गाएर चर्चामा आएका गायक रामकृष्ण ढकालको यस्तो छ, सांगीतिक यात्रा । रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका ढकालले त्यसपछि पछाडि फर्केर हेर्नु परेन । उनले गाएका दर्जनौं गीत सदाबहार लोकप्रिय छन् । हालै आफ्नो...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरूलाई आरक्षण र संरक्षणमा भन्दा पनि क्षमतामा अब्बल र प्रतिष्पर्धामा विश्वास गर्न आग्रह गरेका छन्। राष्ट्रिय महिला उद्यमी महासंघले बिहिबार ललितपुरको सानेपामा आयोजना गरेको ुतेस्रो अन्तराष्ट्रिय महिला उद्यमी...
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा अोलीले राष्ट्रपति कार्यलय शितल निवासमा प्रधानमन्त्रीको सपथ ग्रहण गर्दैछन् । सपथ लगत्तै अोलीले तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । तर आजै गठन हुने मन्त्रिपरिषदमा भने माओवादीले कुनै पनि मन्त्री नपठाउने भएको...