माघ, १४ जुम्ला । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि...
माघ, १३ भेरी । भेरी नगरपालिकाको विधायनसभाले तीन ऐन संशोधन गरेको छ । विधायनसभाले शिक्षा, स्वास्थ्य र विनियोजन ऐन संशोधन गरेको र केही महत्वपूर्ण नीति तथा प्रस्ताव पास गरेको छ । विधायनसभाले नगर शिक्षा ऐन–२०७४ को तेस्रो संशोधन, स्वास्थ्य तथा सरसफाइ ऐन–२०७४ र विनियोजन...
काठमाण्डौं पुस,२३ । नेकपामा विभाजनको संघारमा पुगेसंगै प्रचण्ड-माधब पक्ष भने बलियो बन्दै गएको छ । नेकपा भित्र तत्कालिन एमाओबादी र नेकपा एमालेको पार्टिले स्थानिय सरकार देशका सबैजसो ठांउबाट चुनाब जितेको थियो । अहिले पार्टि विभाजन भएसंगै प्रचण्ड-माधब समुहमा...
सुर्खेत — कर्णालीका ७९ स्थानीय तहमध्ये डोल्पोबुद्ध, छार्काताङसोङ र मुगुमकार्मारोङ यस्ता गाउँपालिका हुन् जसका पदाधिकारीले अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाउनुपरेको छैन । बाँकी ७६ स्थानीय तहविरुद्ध अनियमितता आरोपमा आयोगको सुर्खेतस्थित कार्यालयमा...
डोल्पा, माघ ३ । डोल्पाका सबैजसो उच्च पहाडी डाडाकाडा हिउँले सेताम्मे भएका छन् । तिन दिनयताको चिसो र सिमसिमे पानीका कारण उच्च उपल्लो डोल्पोका सबैजसो भुभागको जनजीवन कस्टकर बनेको हो । स्थानीयवासिका अनुसार सदरमुकाम दुनैमा समेत बाग्लो हिउँ जमेको छ। चारदिनयता यो...
कालिकोट । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण कालिकोट जिल्लाको तिलागुफा पर्यटकको पर्खाइमा छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी तिलागुफा ओडारको तिलागुफा नगरपालिकाले पहल शुरु गरेको छ । तिलागुफा नगरपालिका वडा नं। ५ मा पर्ने गुफा संरक्षणका लागि स्थानीय सरकार जुटेको...
नन्दु खनाल चौकुने सुर्खेत १ माघ २०७६ सुर्खेतको पश्चिम्मा पर्ने चौकुने गाउँपालिकामा पहिलो पटक माघी पर्व महोत्सवको आयोजना गरिएको छ । नेपाल मगर संघ चौकुने गाउँ समन्वय समितिको आयोजनामा बुधबार गुटुमा रहेको चौकुने बौद्ध बिहारमा गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले...
सुर्खेत बिरेन्द्रनगर १० चन्द्रटोलकी ५२ बर्षिय चन्द्रकला मल्लको अहिले बिचल्ली भएको छ । १० वर्षे जनयुद्धका शहीद कुल बहादुर मल्लकी धर्मपत्नी समेत रहेकी चन्द्रकलाको नाममा रहेको पाँच कठ्ठा खेत र ३ तले घर सहितको १० धुर जग्गा आफ्नै बुहारीले अर्कैसंग मिलेर जालझेल...
जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ४ कोलखोला भाटमारमा गयराती भएको ट्रक दुर्घटनामा चालकको निधन भएको छ । सल्लीबजार–चौरजहारी सडकखण्डमा भएको दुर्घटनामा ना ४ ख ८८७० नम्बरको ट्रकका चालक सुर्खेत भेरिगंगा नगरपालिका छिन्चुमदन चौरका वर्ष ३५ का रबिन बिकको घटनास्थलमै...
काठमाडौं । छाउपडी उन्मुलनका लागि थालिएको अभियान अन्तर्गत अहिलेसम्म करिब १३ सय छाउगोठ भत्काइएको गृहमन्त्रालयले जनाएको छ । सबैभन्दा बढी अछाममा ९४९ र सुर्खेतमा ३०० गरी पुस २० गतेसम्म १ हजार २७६ छाउगोठहरु भत्काइएको मन्त्रालयले जनाएको छ । सोमबार संसदका महिला तथा...