कोरोनाभाइरस महामारीका कारण नियमित उडान नहुँदा वैदेशिक रोजगार गन्तव्य मलेशियामा मृत्यु भएका कैयौँ कामदारका शवहरू नेपाल ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्। मलेशियास्थित नेपाली दूतावासका अनुसार हाल त्यहाँ ३५ जना नेपालीका शवहरू विभिन्न अस्पतालमा...
काठमाण्डौं पुस, २३ । झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा...
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले दुई मन्त्रालयमा मन्त्री पद खाली राखेर चार राज्यमन्त्री थप गर्ने तयारी गरेका हुन् । मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर...
काठमाडौँ । राष्ट्रिय विद्युत् प्रसारण लाइनको विषयलाई लिएर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–११, तिङ्लाका बासिन्दा आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफ्नो क्षेत्रमा विद्युत् वितरण नगरी तिङ्लामा बनेको सबस्टेसनमा ३३ केभी प्रसारण लाइन जोडिएकोमा आपत्ति जनाएका...
झापा — नुवाकोटको ककनी गाउँपालिका–६ की पार्वती वाइबा ९३९०, गत वैशाख ११ गते बिहानै बसबाट भारतको पूर्वोत्तर राज्य मिजोरमको आइजोल सहर ओर्लिइन् । करिब २० घण्टा लामो यात्राले थकित उनलाई आराम गर्नका लागि भन्दै बसपार्क नजिकैको लीला होटल पुर्याइयो । त्यहाँ रहेका...
मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका...
खगेन्द्र हमाल बिगत दुई हप्ता अघि चट्याङ परेपछि सुर्खेतको चिङ्गाड गाउँपालिका सबै वडाहरुमा संचार सेवा अबरुद्ध भएपछि त्यहाका स्थानीय बासिहरुलाई सास्ती भोग्नु परेको छ।सुर्खेत तथा सुर्खेत भन्दा बाहिर अध्ययनको शिलशिलामा रहेका बिध्यार्थिहरु,देश बिदेशमा रहेका...
जिल्ला प्रशासान कार्यालय सिन्धुपाल्चोकले जिल्लाको बाह्रविसे नगरपालिकाका केही स्थानमा आइतबारका लागि निषेधाज्ञा जारी गरेको छ । शुक्रबार बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काएपछि स्थानीयहरु विरोधमा उत्रिएका...
विराटनगर — विराटनगर–१४ का दुई सडक बनाउन दुई बेग्लाबेग्लै उपभोक्ता समिति बनाइएका छन् । नौ सय मिटर र ३ सय ५० मिटर लम्बाइका ती सडक बनाउन गठित उपभोक्ता समितिका पदाधिकारी सोही वडाका कार्यवाहक वडाध्यक्ष महिचन्द यादवका मामाका छोरा–बुहारी हुन् । तिनको अनुगमन समिति...
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुसेवा विभाग ललितपुरका लेखा अधिकृत रमेश कार्कीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा कार्कीका अतिरिक्त रूपन्देही जिल्ला अदालतका नायब सुब्बा बुद्धिप्रकाश...