साताको स्टोरी Archives - Nepal Talk
चैत्र २८ गते, २०७७

साताको स्टोरी

केपी शर्मा ओलीको दादागिरि चरित्र

पार्वती खड्का केपी ओली राजनितीको खोलमा अभद्रको नाङगो शैली देखाउने शाशक हुन् । २०५१ सालमा नेकपा एमालेको नौ महिने सरकारमा ओलीले गृहमन्त्री पद पाए । २०६४ सालमा प्रचण्ड प्रधानमन्त्री थिए, ओली उपप्रधानमन्त्री,  २०७२ सालमा प्रधानमन्त्री बनेका थिए । जम्माजम्मी गरि...

ए राजेन्द्र, ओलीलाई अझै प्रधानमन्त्री बनाइराख्ने?

पार्वती खड्का यतिखेर काँग्रेसको एउटा अम्ब्रेलाभित्र दूइवटा खेमा छ । नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलले राजेन्द्र महत्तोसंग अनौपचारिक संवाद गरेका थिए । शितलनिवासमा राष्ट्रपतीले बोलाएको सर्बदलिय बैठकमा काँग्रेस नेता रामचन्द्र पौडेलले राजेन्द्र महत्तोको...

जवज मासिएको एमाले

पार्वती खड्का आज भन्दा १२ बर्ष पहिले नेकपा एमालेको उछितो काढने आलोचनाहररु थुप्रै थिए । मैले अलि बढि सुनेर पनि नबुझेको आलोचनात्मक नारा चाँहि ‘नेकपा एमाले न पोथी न भाले’ हुनत तत्कालिन माओवादी र काँग्रेसहरु पनि उस्तै नारा र गालिबाट अछुतो त थिएनन् भन्न खोजेको होइन्...

छोरीहरुको घरशिक्षा नै गलत

पार्वती खड्का पढाइको शिलशिलामा म गाँउदेखि शहर छिरेकि एक सामान्य छोरी हु । मेरि आमा बल्लतल्ल आफनो नाम खुटयाउन सक्ने हुनुहुन्छ । त्यो पनि गाँउमा आएको प्रौढ कक्षाले गर्दा आमालाई त्यत्तिको नाम लेख्न र चिन्न सक्ने बनाइदिएछ । आमालाई मैले बेला मौकामा सोध्ने गर्छु...

प्रधानमन्त्री ज्यु, चित्र ठुलो कि चरित्र?

पार्वती खड्का ‘यँहा देशको छ चिन्ता, तिमी मायाँ मायाँ भन्छयौ, साँच्चै नबुझने हौ कि नबुझे जस्तै बन्छेउ’। यि हरफहरु कृष्णहरि बरालले गाएका गितको सानो अंश थियो । गितसंगितले मनोरन्जन मात्र होइन समाजभित्रको यथार्थ कुराहरु पनि ओकेलेको हुन्छ । उनै बरालले गाएको यो मिठो...

जात जोगाउँदा बिग्रिएको जिन्दगी

पार्वती खड्का ‘बुवा पागल हुनुहुन्छ ।’ ‘श्रीमान मुर्ख खालका छन्, मैले अलिकति गल्ती गरे भने मेरो लाश निस्कन्छ यँहाबाट ।’ म यो शब्दहरु एकजना अपरिचित महिलाका मुखबाट मैले सुन्दै थिए । भर्खर कोठा सरेर बालुवाटार पुगेकी म बस्ने शिरानको तलामा उनी महिलाको स–परिवार बस्दारहेछन्...

गणतन्त्रमा मासिएको प्रजातन्त्र

पार्वती खड्का अहिले हामी संघिय लोकतान्त्रिक गणतन्त्रीक मुलुकबाट नेपाली नागरिकको परिचय दिइरहेका छौ । प्रजातन्त्र धेरै पुरानो शब्द हो तर अहिले यो शब्दको अर्थ शाशकहरुमा ज्ँयुदो छैन् । १०४ बर्षको जहाँनिया हुकुमी शासन अन्त्य भएको दिन हो आज । राणा शासकहरु परिवारवादी...

रासस ‘राष्ट्रको टिकट’ हो

काठमाडौँ, ४ फागुन९रासस नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति ९रासस०को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको ‘प्रेष्टिज भ्यालु’ हो । राष्ट्रको समाचार समिति हुन्छ भनेर दक्षिण एशियाका मुलुक हेरे हुन्छ, अन्य राष्ट्रलाई...

आमसन्चारभित्र छिरेको प्रतिगमण

पार्वती खड्का ‘हामीलाई आन्दोलनमा गएको फोटो बाहिर आयो भने संस्थाले कार्वाहि गर्छ ।’ सरकारी सन्चारमाद्यममा कार्यरत एकजना स्थायी कर्मचारीले मलाई सुनाएका यि शब्दहरुले पत्रकारको रोजीरोटी राज्यले धरापमा पारेको देखिन्छ । केहि समय अगाडि राष्ट्रिय दैनिक कान्तीपुर...

अहंकार के हो त ?

पार्वती खड्का ‘यु आर अ थाउजेन्ड माइल्स अवे बट नो अन एल्स इज क्लोजर टु माई हार्ट देन यु, अर्थात तँपाइ हजार माइल टाढा हुनुहुन्छ तर मेरो मुटुको नजिक तँपाइ जति अरु कोहि पनि छैन् । मिस्टर्स विलिअनरी र मिस कल्म्सीको यो भनाईको अर्थको गहिराइमा पनि अहंकार लुेकेको छ । अहंकारले...