युटुबरले राजेश हमाललाई टयापे भनेपछि - Nepal Talk
जेष्ठ ४ गते, २०७८

युटुबरले राजेश हमाललाई टयापे भनेपछि

पटक हेरिएको

न्युज फिल्मी युटुब च्यानलका एकजना युटुबरले राजेश हमाललाई टयापे भनेर प्रश्न गरे । उनको यो नमिठो शैलीको जवाफमा राजेश हमालले टयापे भनेको के हो? भनेर प्रतिप्रश्न गरेका थिए । पुराना कलाकार माथि अमार्यादित खालका प्रश्न गरेको आफैमा लज्जास्पद छ । अहिले युटुबरहरुले आफुलाई पत्रकार भनिरहँदा अलिकति पनि पत्रकार आचारसंहिताको हेक्का राख्दा रहेनछन । उक्त कुराले अहिले समाजिक सन्जाल भरिएको छ ।

प्रतिकृया लेख्नुहोस्: