"माईतीको आँगनमा" उषा र विनोद - Nepal Talk
आश्विन ११ गते, २०७८

“माईतीको आँगनमा” उषा र विनोद

पटक हेरिएको

सुशील श्रेष्ठको आवाजमा म्युजिक भिडियो “माइतीको आँगनमा” रिलिज भएको छ l दीपक शर्माको शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई गोपाल आचार्यले निर्देशन गरेका छन् l विनोद बस्नेत , उषा उप्रेती, काजी बहादुर श्रेष्ठ , आयुश रिजाल , जीवन तामाङ , कान्छी नगरकोटी भिडियोमा फिचर्ड छन् l उत्सव दाहालले भिडियो खिचेका हुन् भने सम्पादन र कलरीङ विकास दाहालले गरेका छन् l

प्रतिकृया लेख्नुहोस्: