सिकिस्त आमा छोडेर दोहोरी च्याम्पीयन भिडन आउदै हिम्मतवाली गायिका कल्पना दाहाल - Nepal Talk
आश्विन ११ गते, २०७८

सिकिस्त आमा छोडेर दोहोरी च्याम्पीयन भिडन आउदै हिम्मतवाली गायिका कल्पना दाहाल

पटक हेरिएको

गायिका कल्पना दाहाल लोकप्रिय नाम हो । उनको नामको पछाडी हिम्मतवालीको टयाग छ । उनले आफनै दाजुको मृत्यृको खबर सुन्दा पनि गित गाएर प्रतिस्प्रधा उछिनेकी थिइन् । अहिले उनको साथमा आमा र बुवा हुनुहुनन्छ । उनै गायिका दाहालकी आमा सिकिस्त बिरामी हुनुहुन्छ । लामो समय देखिको बिरामी आमालाई बेडमा छोडेर आजै कल्पना दाहाल दोहोरी च्याम्पियनमा आउदै छिन उनका दुइ दाजुभाइ थिए । दुबै जना बिते । दाईको गत बर्ष ट्रयाक्टर दुर्घटनामा परि निधन भएको थियो भने त्यसको अघिल्लो बर्ष भाईको पनि क्यान्सरले निधन भएको थियो।

प्रतिकृया लेख्नुहोस्: