पटक हेरिएको
माघ, १ काठमाण्डौं । नेकपाका अध्यक्षद्धय पुष्प कमल दाहाल प्रचण्ड र माधब कुमार नेपालले नेपालीहरुको पर्व माघेसंक्रान्तीको शुभकामना व्यक्त गरेका छन् । आज एक संयुक्त विज्ञप्ती सार्वजनिक गर्दै शुभकामना दिएका छन् । उक्त विज्ञप्तीमा भनिएको छ । ‘‘चाडपर्वहरु र मौलिक परमपरा हाम्रो मौलिक सम्पत्ती हुन् । ‘नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्व सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना परिवारका सदस्यहरु माझ हर्षोल्लासपूर्ण मनाउन आग्रह पनि गर्दछौं । विज्ञप्तीमा भनिएको छ ।
प्रतिकृया लेख्नुहोस्: