आफ्नै दुई वर्षीया छोरीको डोरीले घाँटी थिचेर हत्या - Nepal Talk
फाल्गुन २३ गते, २०७७

आफ्नै दुई वर्षीया छोरीको डोरीले घाँटी थिचेर हत्या

पटक हेरिएको

माघ, १४  अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन्।

कार्यालयका सूचना अधिकारी रामनारायण गुप्ताका अनुसार घरमा बाबुछोरी मात्र भएको अवस्थामा प्लास्टिकको डोरीले घाँटी थिचिएको पाइएको छ।

इलाका प्रहरी कार्यालय ठाडाको टोलीले हत्या अभियोगमा घिमिरेलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ। केही समयदेखि श्रीमानसँगको विवादले उनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्।

प्रतिकृया लेख्नुहोस्: