३ दिनभित्र कर तिर्न काठमाडौं महानगरपालिकाको उर्दी exploreकाठमाडौं access_timeसाउन १३, २०७८ chat_bubble_outline0 - Nepal Talk
आश्विन ११ गते, २०७८

३ दिनभित्र कर तिर्न काठमाडौं महानगरपालिकाको उर्दी exploreकाठमाडौं access_timeसाउन १३, २०७८ chat_bubble_outline0

पटक हेरिएको

काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिनभित्र घर जग्गा लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ ।
महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माइकिङ गर्दै आज (बुधबार) बाट ३ दिन भित्र अर्थात् साउन १६ गत भित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो ।

प्रतिकृया लेख्नुहोस्: