काभ्रेको चौरि देउरालिले निकाल्यो बुहत्त विजय जुलुस - Nepal Talk
जेष्ठ ४ गते, २०७८

काभ्रेको चौरि देउरालिले निकाल्यो बुहत्त विजय जुलुस

पटक हेरिएको

काभ्रे। सर्बोच्च अदालतद्वारा प्रतीनिधी सभा पुनःस्थापना गर्ने फैसलाको खुसियालीमा काभ्रेको चौरी देउराली (६ कात्तिके देउरालीमा राजनितिककर्मी र स्थानियले बृहत्त र्याली र कोणसभा गरेको छ । अदालतले बिधिको शाशन पालना गरेको भन्दै आफुहरुले खुसियाली मनाउन कार्यक्रम गरेको आयोजक पक्षले बताए ।

तस्बिर-मनोज पन्त

प्रतिकृया लेख्नुहोस्: