कांग्रेसको पदाधिकारी बैठक बस्दै - Nepal Talk
चैत्र २८ गते, २०७७

कांग्रेसको पदाधिकारी बैठक बस्दै

पटक हेरिएको

पुनःस्थापित संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्दैछ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउासो तीन बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पूर्वपदाधिकारीहरु पनि सहभागी हुने मुख्य सचिव पौडेलले बताए ।

प्रतिकृया लेख्नुहोस्: