'विप्लव' औपचारिक रूपमा सार्वजनिक, - Nepal Talk
चैत्र २८ गते, २०७७

‘विप्लव’ औपचारिक रूपमा सार्वजनिक,

पटक हेरिएको

विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ औपचारिक रूपमा सार्वजनिक भएका छन्।

सरकार र सो पार्टीबीच तीन बुँदे सहमति भएको भोलिपल्ट उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चमा उपस्थित भएका हुन्।

शुक्रबारको हस्ताक्षर कार्यक्रमअघि चन्द प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए।

प्रतिकृया लेख्नुहोस्: