नेकपा सांसद माया ज्ञवाली प्रचण्ड–माधव समूहमा फर्किइन् - Nepal Talk
चैत्र २८ गते, २०७७

नेकपा सांसद माया ज्ञवाली प्रचण्ड–माधव समूहमा फर्किइन्

पटक हेरिएको

प्रतिनिधिसभा सदस्य तथा नेकपा नेतृ माया ज्ञवाली प्रचण्ड माधव समूहमा फर्किएकी छन् ।

गत पुसमा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेकी उनी पछि ओली समूहमा सहभागी भएकी थिइन् । शुक्रबार उनी प्रचण्ड–माधव समूहले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएकी छन् ।

प्रतिकृया लेख्नुहोस्: