वामपन्थीहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील - Nepal Talk
जेष्ठ ४ गते, २०७८

वामपन्थीहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील

पटक हेरिएको

कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन अपील गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन अपील गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्: