पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण - Nepal Talk
जेष्ठ ४ गते, २०७८

पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण

पटक हेरिएको

पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । यसको जानकारी उनी आफैंले ट्वीटरमार्फत् दिएका हुन् । ‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन् ।

प्रतिकृया लेख्नुहोस्: