मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा - Nepal Talk
जेष्ठ ४ गते, २०७८

मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

पटक हेरिएको

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आइतबार बिहान उनले राजीनामा दिएका हुन् ।

प्रतिकृया लेख्नुहोस्: