ओली सरकारबाट बाहिरिएकै दिन युथ फोर्स गठन - Nepal Talk
श्रावण १४ गते, २०७८

ओली सरकारबाट बाहिरिएकै दिन युथ फोर्स गठन

पटक हेरिएको

केपी ओली सरकारबाट बाहिरिएकै दिन नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ ।
सोमबार काठमाडौमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो ।

प्रतिकृया लेख्नुहोस्: