माधव नेपालको निवास पुगे प्रधानमन्त्री देउवा - Nepal Talk
श्रावण १४ गते, २०७८

माधव नेपालको निवास पुगे प्रधानमन्त्री देउवा

पटक हेरिएको

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपालको निवास पुगेका छन् । बुधबार अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् ।

 

प्रतिकृया लेख्नुहोस्: