शेरबहादुर देउवालाई विश्वासको मत दिन झलनाथको अपिल - Nepal Talk
श्रावण १४ गते, २०७८

शेरबहादुर देउवालाई विश्वासको मत दिन झलनाथको अपिल

पटक हेरिएको

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । एक वक्तव्य जारी गर्दै उनले देउवालाई विश्वाशको मत दिन आग्रह गरेका छन् ।   

प्रतिकृया लेख्नुहोस्: