निर्वाचन आयोगले जसपा फुटायो : महतो - Nepal Talk
आश्विन ११ गते, २०७८

निर्वाचन आयोगले जसपा फुटायो : महतो

पटक हेरिएको

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको महतोले आरोप लगाएका हुन् ।

प्रतिकृया लेख्नुहोस्: