गोप्य रुपमा एमसीसी सम्झौता सक्यो- भीम रावल - Nepal Talk
कार्तिक ४ गते, २०७८

गोप्य रुपमा एमसीसी सम्झौता सक्यो- भीम रावल

पटक हेरिएको

नेकपा एमालेका सांसद भीम रावलले सरकारले अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता भइसकेको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बिशेष समय लिएर बोल्दै सांसद रावलले  तत्कालीन मन्त्रीबाट एमसिसी कार्यान्वयन सम्झौता गरिएको र त्यसको प्रतिलिपि प्रतिनिधि सभामा पेश गर्न आग्रह गरे ।

उनले प्रतिनिधि सभामा प्रस्तुत भएको सम्झौता सँगै अरु थुप्रै गोप्य सम्झौताहरु भएको उल्लेख गरे ।

प्रतिकृया लेख्नुहोस्: