सन्दीपले दिलाए नेपाललाई पाँचौँ सफलता - Nepal Talk
आषाढ़ २३ गते, २०७७

सन्दीपले दिलाए नेपाललाई पाँचौँ सफलता

पटक हेरिएको

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले विरुद्ध नेपालका लागि पाँचौँ सफलता दिलाएका छन्।

तीन दिवसीय क्रिकेटको पहिलो दिनको खेलमा उनले नेपालका लागि पाँचौ विकेट लिएका हुन्। सन्दीपले ६१ ओभरको चौथो बलमा एडी योङलाई १७ रनमा आउट गराएका हुन्।

योसँगै एमसीसीले ६२ ओभरको खेल सकिँदा पाँच विकेट गुमाउँदै २३५ रन पूरा गरेको छ। यसअघि नेपालका लागि सोमपाल कामी र शरद भेषवाकरले समान दुई(दुई विकेट लिएका थिए।

Loading...

प्रतिकृया लेख्नुहोस्: