डर्टमण्डको सहज जित - Nepal Talk
जेष्ठ ४ गते, २०७८

डर्टमण्डको सहज जित

पटक हेरिएको

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा डर्टमण्डले युनियन बर्लीनलाई २-० गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डलाई जित दिलाउन मार्को रिउस र राफेल गुइरेईरोले एक एक गोल गरे ।

खेलको २७ औं मिनेटमा रिउसले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए  अर्लिङ हालाण्डको पेनाल्टी प्रहार गोलकिपरले बचाएपछि आएको रिबाउन्ट बल बर्लीनका डिफेन्डरले क्लियर गर्न नसक्दा रिउसले गोल गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्: