अफ्रिकन रुट्स आज स्वदेश फर्कदै - Nepal Talk
जेष्ठ ४ गते, २०७८

अफ्रिकन रुट्स आज स्वदेश फर्कदै

पटक हेरिएको

काठमाडौं । पोखरामा आयोजना भएको १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता खेल्न आएको क्यामरुनको अफ्रिकन रुट्स एसोसियसनको टिम आज स्वदेश फर्किने भएका छन् ।

अफ्रिकन टिमको व्यवस्थापन हेरिरहेका सगुन तण्डुकारले उनीहरु आज स्वदेश फर्कने जानकारी गराए । उनीहरुको साँझ ७:२५ बजेको फ्लाइट रहेको तण्डुकारले बताए ।

प्रतिकृया लेख्नुहोस्: