विश्वकप छनोट : नेपाल र ताईपे भिड्दै - Nepal Talk
आषाढ़ ५ गते, २०७८

विश्वकप छनोट : नेपाल र ताईपे भिड्दै

पटक हेरिएको

२०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले बिहिबार चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

ताईपेविरुद्ध मैदान उत्रदा नेपाल स्पस्ट जितको खोजीमा हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताईपेविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्: