कोलम्बियाको सानदार जित’ - Nepal Talk
आषाढ़ ५ गते, २०७८

कोलम्बियाको सानदार जित’

पटक हेरिएको

एजेन्सी । फिफा विश्वकप छनोटमा कोलम्बियाले सानदार जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार भएको खेलमा कोलम्बियाले पेरुमाथि ३-० गोलको जित निकालेको हो ।
कोलम्बियालाई जित दिलाउन एरी मिना, म्याटियस उरिबे र लुइस डियाजले एक एक गोल गरे । खेलको ४० औं मिनेटमा मिनाले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा मिगुएलले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पेरु १० खेलाडीमा समेटियो ।

प्रतिकृया लेख्नुहोस्: